Dipendra K Khanal

Posted on: July 11, 2017

चलचित्र निर्देशक दिपेन्द्र के खनाल  । 'पशुपति प्रसाद' चलचित्र निर्देशन गरेपछि अझ बढी चर्चामा आएका दिपेन्द्रले पशुपति प्रसाद पनि 'लभ लभ लभ' चलचित्र निर्देशन गरे । साथै अहिले उनले निर्देशन गरेको चलचित्र 'धनपति'  नेपाली चलचित्र हरुहरुमा प्रदर्शन भइरहेको छ । तस्बिरः आर्टिस्ट खबर ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]