Paul Shah and Puja Sharma

Posted on: July 12, 2017

चलचित्र 'म यस्तो गीत गाउँछु' को बुधबार प्रिमियर शो मा चलचित्रका मुख्य कलाकार पल शाह र पुजा शर्मा । चलचित्र हेरिसकेपछि चलचित्रकर्मि तथा पत्रकारहरुबाट राम्रो प्रतिक्रिया आएको थियो । तस्बिरः आर्टिस्ट खबर ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]