Manju Poudel

Posted on: August 10, 2017

गायिका तथा उद्घोषिका मन्जु पौडेल । उनले गायिका अधिकांश गीतहरुलाई दर्शकले मन पराएका छन् । साथै उनी देश भन्दा बिदेशका कार्यक्रममा बढी ब्यस्त हुने गायिकाको रुपमा पनि चिन्छिन् । मन्जु लामो समयदेखी कार्यक्रम उद्घोषिकाको रुपमा पनि चिनिदै आएकी छिन् । तस्बिरः आर्टिस्ट खबर ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]