Rekha Thapa and Aryan Sigdel

Posted on: August 22, 2017

अभिनेत्री रेखा थापाको जन्मदिन सेलिब्रेशनमा अभिनेता आर्यन सिग्देल पनि देखिए । उनीहरु आउँदो चलचित्र रुद्रप्रियामा पनि सँगै देखिदैछन् । उनीहरु ८ बर्षपनि पुनः चलचित्रको पर्दामा कमब्याक भएका हुन् । तस्बिरः आर्टिस्ट खबर ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]