Karishma Manandhar

Posted on: September 21, 2017

नायिका करिश्मा मानन्धर पछिल्लो समय चलचित्रमा खासै सक्रिए देखिदैनिन् । उनी पछिल्लो समय आफ्नो अध्यापनलाई अगाडि बढाईरहेकी छिन् । केहि समय अघि उनी कक्षा ९ मा भर्ना भएको समाचारले चर्चा पाएको थियो । तस्बिरः आर्टिस्ट खबर । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]