
आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।
सामाजिक संजाल टिकटक बाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्माको पहिलो म्युजिक भिडियो सार्वजनिक हुने भएको छ। कलाकार तथा पत्रकार शिशिर भण्डारीले ४ लाखको सेटमा प्रिन्सी र प्रिज्मा लाई नचाएका छन् ।
टिकटक बनाएर विश्वभर निकै भाइरल बनेका प्रिन्सी र प्रिज्मा सामाजिक संजाल टिकटकमा सेलिब्रेटी नै हुन् । प्रिन्सी र प्रिज्माको टिकटकमा हाल सम्म ४ मिलियन भन्दा धेरै फ्यान फलोअर्स रहेका छन्।
बाँकी जानकारीका लागि भिडियो हेरौँ:
video:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: