बिनु र बिशालको होली बिशेष फोटो सुट (फोटो फिचर)

Posted on: March 20, 2019
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आज काठमाडौं लगायत पहाडी जिल्लाहरुमा होली पर्व मनाइदै छ । हर्सोल्लासका साथ मनाइदै गरेको यो पर्व राजधानीमा रहेका कलाकारहरुले पनि मनाउँदै छन् ।


यसैबिच बेली डान्सरबाट परिचित मोडल बिनु शाक्य र बिशाल थापाले होली बिशेष फोटो सुट गराएका छन् ।


केहि म्युजीक भिडियोहरुमा संगै अभिनय गरेका बिनु र बिशालको जोडी होलीका रङहरुमा गज्जब देख्न सकिन्छ । 





तस्बिरःहिमालय टाइम्स 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]