Karishma Manandhar

Posted on September 21, 2017 | views: 879

नायिका करिश्मा मानन्धर पछिल्लो समय चलचित्रमा खासै सक्रिए देखिदैनिन् । उनी पछिल्लो समय आफ्नो अध्यापनलाई अगाडि बढाईरहेकी छिन् । केहि समय अघि उनी कक्षा ९ मा भर्ना भएको समाचारले चर्चा पाएको थियो । तस्बिरः

Read More

Samrayee RL Shah and Salin man Baniya

Posted on September 01, 2017 | views: 2219

चलचित्र 'ए मेरो हजुर २' को बिहिबार प्रिमियरमा नायक सलिनमान बानिँया र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह । तस्बिरः आर्टिस्ट खबर ।

Read More

Rubina Adhikari

Posted on August 24, 2017 | views: 1090

नृत्यांगना रुबिना अधिकारी बुधबार ललितपुरमा सुमेरु मार्टको आयोजनामा भएको कार्यक्रममा नृत्य गर्दै । रुबिनाले आफुलाई नृत्यांगनाको नामबाट स्थापित गराइसकेकी छिन् । तस्बिरः आर्टिस्ट खबर । 

Read More

Rekha Thapa and Aryan Sigdel

Posted on August 22, 2017 | views: 1143

अभिनेत्री रेखा थापाको जन्मदिन सेलिब्रेशनमा अभिनेता आर्यन सिग्देल पनि देखिए । उनीहरु आउँदो चलचित्र रुद्रप्रियामा पनि सँगै देखिदैछन् । उनीहरु ८ बर्षपनि पुनः चलचित्रको पर्दामा कमब्याक भएका हुन् । तस्बिरः

Read More

Aayushman Deshraj Joshi and priyanka Karki

Posted on August 16, 2017 | views: 1080

नायक आयुष्मान देशराज जोशी र प्रियंका कार्की । बिहिबार साँझ राजधानीमा चलचित्रको  ुग्याङस्टार ब्लुजु को प्रिमियरमा सँगै देखिएका थिए । तस्बिरः आर्टिस्ट खबर ।

Read More

Manju Poudel

Posted on August 10, 2017 | views: 1930

गायिका तथा उद्घोषिका मन्जु पौडेल । उनले गायिका अधिकांश गीतहरुलाई दर्शकले मन पराएका छन् । साथै उनी देश भन्दा बिदेशका कार्यक्रममा बढी ब्यस्त हुने गायिकाको रुपमा पनि चिन्छिन् । मन्जु लामो समयदेखी कार्यक्

Read More

Komal Oli

Posted on August 03, 2017 | views: 1541

गायिका तथा नेत्री कोमल वली मेकअपको बेलामा । पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टिमा आवद्ध भएकी कोमलले गीत पनि निरन्तर गाउँदै आएकी छिन् । तस्बिरः आर्टिस्ट खबर ।

Read More

Saroj Khanal

Posted on July 30, 2017 | views: 947

अभिनेता सरोज खनाल । पछिल्लो समय अमेरिकाको लामो समयपछि नेपालमा फर्किएका सरोज खनाल नेपाली चलचित्रक्षेत्रको अभिनयमै ब्यस्त छन् ।  तस्बिरः आर्टिस्ट खबर ।

Read More

Sanchita Luitel and Rekha Thapa

Posted on July 27, 2017 | views: 675

बुधबार चलचित्र रुद्रको प्रिमियमा देखिएका नायिका सञ्चिता लुईटेल र रेखा थापा । लामोसमय पछि निखिलको चलचित्र हेर्न रेखा थापाको आगमन देखिन्थ्यो । तस्बिरः आर्टिस्ट खबर ।

Read More

Singer Badri Pangeni

Posted on July 22, 2017 | views: 695

शनिबार राजधानीमा आयोजीक पाँचौ राष्ट्रिय लोक तथा दोहोरी गीत अवार्ड २०७४ मा गृह मन्त्री जनार्धन शर्मा प्रभाकरसँग कुरागर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष बद्री पंगेनी

Read More

Salon Basnet and Salin man Baniya

Posted on July 21, 2017 | views: 2834

आउदो भदौ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'ए मेरो हजुर २' को ट्रेलर कार्यक्रममा एक अर्काको डाईलग बोल्दै चलचित्रका मुख्य कलाकार सलोन बस्नेत र सलिनमान बानिया । तस्बिरः आर्टिस्ट

Read More

Kumar Sanu in Kathmandu

Posted on July 16, 2017 | views: 587

भारतीय चर्चित गायक कुमार सानु शनिबार राती राजधानीको पाँचतारे होटलमा प्रस्तुती दिँदै । कुमारले आफ्ना चर्चित दर्जन बढी गीत सुनाएका थिए । तस्बिरः आर्टिस्ट खबर ।

Read More

Paul Shah and Puja Sharma

Posted on July 12, 2017 | views: 2350

चलचित्र 'म यस्तो गीत गाउँछु' को बुधबार प्रिमियर शो मा चलचित्रका मुख्य कलाकार पल शाह र पुजा शर्मा । चलचित्र हेरिसकेपछि चलचित्रकर्मि तथा पत्रकारहरुबाट राम्रो प्रतिक्रिया आएको थियो । तस्बिरः

Read More

Dipendra K Khanal

Posted on July 11, 2017 | views: 577

चलचित्र निर्देशक दिपेन्द्र के खनाल  । 'पशुपति प्रसाद' चलचित्र निर्देशन गरेपछि अझ बढी चर्चामा आएका दिपेन्द्रले पशुपति प्रसाद पनि 'लभ लभ लभ' चलचित्र निर्देशन गरे । साथै अहिले उन

Read More

Sambhujit Baskota

Posted on July 07, 2017 | views: 1155

हेटौंडामा सम्पन्न नवौं डि सिने अवार्ड समारोहमा लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’ बाट सम्मानित हुँदै बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बासकोटा । बास्कोटाले चार दशक चलचित्र संगीतमा बिताइसकेका छन् । 

Read More

धुर्मुस-सुन्तली सम्मान

Posted on July 01, 2017 | views: 454

कलाकार सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली) लाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट पुर्वप्रधानमन्त्री केपि शर्मा ओलीले पुरस्कार दिँदै । तस्बिरः आर्टिस्ट खबर । 

Read More

Sher Bahadur Team

Posted on June 27, 2017 | views: 482

चलचित्र शेलबहादुर निर्माण हुने भएको छ । मंगलबार राजधानीमा चलचित्रको शुभ मुर्हुत गर्दै निर्माणको घोषणा गरिएको हो । चलचित्रमा सुनिल थापा, कर्मा, मेनुका प्रधान लगायतका कलाकारहरुको मुख्य भुमिका छ । तस्बिर

Read More

Ram krishna Dhakal & Puja Sharma

Posted on June 24, 2017 | views: 1082

गायक रामकृष्ण ढकाल र नायिका पुजा शर्मा जिस्किँदै । शुक्रबार राजधानीमा आयोजीक मिस विश्वकर्माको पत्रकार सम्मेलनमा अतिथिको रुपमा यी दुई कलाकार उपस्थित थिए । तस्बिरः आर्टिस्ट खबर ।

Read More

Maha Jodi on Chandra giri Hills

Posted on June 22, 2017 | views: 876

बुधबार महजोडी चन्द्रागिरी हिल्सको ब्राण्ड एम्बेस्डर भएपछि सामुहिक तस्बिर लिँदै बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको साथमा दिपक राज गिरी र दिपाश्री निरौला र अन्य  । तस्बिरः आर्टिस्ट

Read More

Priyanka Karki

Posted on June 18, 2017 | views: 770

एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको पाँचौं संस्करणबाट उत्कृष्ट अभिनेत्रीमा अवार्ड थाप्दै अभिनेत्री प्रियंका कार्की । तस्बिरः आर्टिस्ट खबर ।

Read More

Biraj Bhatta

Posted on June 16, 2017 | views: 1630

एश्सन नायक बिराज भट्ट पछिल्लो समय भोजपुरी सँगै नेपाली चलचित्रमा पनि सक्रिए छन् । केहि समय भोजपुरीमै ब्यस्त रहेका बिराजले आफुले नेपाली चलचित्र नछोडेको र नेपाली चलचित्रलाई सधै माया गर्ने बताउछन् । तस्बि

Read More

Sitaram Kattel 'Dhurmus'

Posted on June 06, 2017 | views: 1010

कलाकार सिताराम कट्टेल (धुर्मुस्) ले मंगलबार आफ्नो नयाँ प्रोजेक्ट 'नमुना नेपाल' सार्वजनिक गरेका छन् । ५ अर्ब बजेटमा निर्माण हुने नमुना नेपालका लागी चाहिने जग्गाको खोजि भइरहेको उनले बताए । तस्

Read More

Wilson Bikram Rai- Rato Ghar

Posted on June 01, 2017 | views: 733

चलचित्र रातो घर यहि जेठ १९ (शुक्रबार) बाट रिलिजमा आउँदैछ । यसैक्रममा बुधबार रातो घरको बिशेष शो मा रातो घरको मुख्य कलाकार विल्सन बिक्रम राई लगायतका कलाकारहरु ।

Read More

Sweta Khadka

Posted on May 30, 2017 | views: 1141

नायिका स्वेता खड्काले स्वेता श्री फाउण्डेशन मार्फत सिन्धुपाल्चोकका माझि बस्तीमा ६२ घर निर्माण गर्दैछिन् । सोमबार एक कार्यक्रमका बिच शिलान्यास गर्दै निर्माण कार्य शुरु भइसकेको छ । तस्बिरः आर्टिस्ट खबर

Read More

Kumar Basnet

Posted on May 24, 2017 | views: 1055

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका पुराना गायक कुमार बस्नेत एक कार्यक्रममा सम्मानित हुँदै । उनले गाएका सयौं गीत मध्ये छोरी भन्दा आमा तरुनी बोलको लोक गीत असाध्यै चर्चित गीत हो । तस्बिरः आर्टिस्ट खबर

Read More



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]