Search: Kasari-kasari-2

टंक र मेलिनाको आवाजमा ‘कसरी कसरी २’ सार्वजनिक (भिडियो)

Posted on August 02, 2019 | views: 1173

आर्टिष्ट खबर/ साउन, काठमाडौं । चर्चित गायक तथा संगितकार टंक बुढाथोकी र गायिका मेलिना राईको आवाजमा ‘कसरी कसरी २’गीत सार्वजनिक भएको छ। यसअघि उनीहरुकै आवाज रहेका  ‘कसरी कसरी’ गीत सुपरहिट भएको थियो।

Read More


Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]