Search: Nepali-movie

'सँग सँगै'मा सौगात र सृष्टिको जोडी

Posted on December 06, 2019 | views: 170

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । नयाँ चलचित्र ‘सँग सँगै’ बन्ने भएको छ । शुक्रबार बिहानी काठमाडौंको भद्रकाली मन्दिरमा शुभमुर्हत गरिएको यो चलचित्रमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको जोडी

Read More

फ्राइडे रिलिजः हलमा 'माछा माछा' र 'माया पिरिम'

Posted on December 06, 2019 | views: 185

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । आजबाट दुई नेपाली चलचित्र ‘माछा माछा’ र ‘माया पिरिम’ प्रदर्शनमा आएका छन् । अन्य दुई बिदेशी चलचित्रसँगै यी दुई नेपाली चलचित्रले क्युएफएक्स चेनमा जम्मा २१ शो पाएका छन् ।

Read More

मोफसल प्रचार सकेर राजधानीमा 'प्रेम संसार'

Posted on December 05, 2019 | views: 102

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । प्रेम कथामा निर्माण भएको चलचित्र ‘प्रेम संसार’ मोफसल प्रचारमा सकेर राजधानी फर्केको छ । यहि मंसिर २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’को निर्मा

Read More

मोफसल प्रचारमा 'प्रेम संसार'

Posted on December 03, 2019 | views: 240

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । यहि मंसिर २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ मोफसल प्रचारमा छ । राजधानी बाहिरका बिभिन्न मुख्य शहरमा चलचित्रको प्रचारका लागी चलचित्रका केहि क

Read More

वेब सिरिज 'लभ यू' बन्ने

Posted on December 03, 2019 | views: 93

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । प्रेम कथामा नयाँ वेब सिरिज (इन्टरनेटबाट हेर्न पाइने सिरियल) बन्ने भएको छ । पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुमाझ वेब सिरिलले लोकप्रियता पाउँदै गएको अवस्थामा ‘लभ यू’ श

Read More

प्रेम परियार अब फिल्मको नायक

Posted on December 03, 2019 | views: 105

आर्टिष्ट खबर/ मंसिर, तुलसीपुर । पाँचबर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘नाई नभन्नु ल २’मा समावेश ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीतमा स्वर दिएर चर्चा कमाएका बाल गायक प्रेम परियार अब चलचित्रको अभिनयमा

Read More

निर्माता बने दयाहाङ, लगानी नडुब्नेमा ढुक्क

Posted on December 02, 2019 | views: 677

गोपिकृष्ण चापागाईं/ मंसिर, काठमाडौं । नेपाली चलचित्रको पर्दामा रुचाइएका अभिनेता दयाहाङ राई निर्माता बनेका छन् । चलचित्रमा काम गरेबापत पारिश्रमिक बुझ्दै आएका दयाहाङले अहिले अन्य कलाकारलाई पारिश्रमिक द

Read More

क्यारेक्टर पोष्टरः 'प्रेम गीत ३' का शिव श्रेष्ठ

Posted on November 29, 2019 | views: 546

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । यसबर्षको बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘प्रेमगीत ३’का कलाकार अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता तथा निर्देशक सन्तो

Read More

'१२ सत्ताईस'को रिलिज मिति माघ ३ मा सर्यो

Posted on November 29, 2019 | views: 224

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि यहि मंसिर २७ गते प्रदर्शन हुने भनिएको यो चलचित्र अब आउँदो माघ ३ गते प्रदर्शन हुने निर्माण कम्

Read More

फ्राइडे रिलिजःहलमा तीन नेपाली फिल्म

Posted on November 29, 2019 | views: 944

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । पछिल्लो केहि महिना यता नेपाली चलचित्रको बजार खस्किएको छ । धेरै चलचित्रले बक्स अफिसमा राम्रो गर्न सकिरहेका छैनन् । कुनैपनि युवास्टारहरुको चलचित्र यतिखेर हलमा छैनन् । सा

Read More

प्रधान सेनापतिले हेरे 'नालापानी'

Posted on November 29, 2019 | views: 172

आर्टिष्ट खबर/ मंसिर, काठमाण्डौ । ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ नेपाली सेनाको मूख्यालयमा  प्रदर्शन भएको छ । नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले चलचित्र हेरेका छन् । 

Read More

चैत अन्तिममा 'चपली हाइट ३', सोहि मितिमा ‘प्रेमगीत ३’

Posted on November 27, 2019 | views: 196

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । नेपाली चलचित्र निर्माताहरु चलचित्र रिलिज गर्न कि चाडपर्व कित नयाँ बर्षमा केन्द्रित हुन्छन् । दर्शक फुर्सदिला जुन समयमा हुन्छन् त्यो समयमा रिलिज केन्द्रित हुनु स्वभाविक

Read More

'सेल्फी किङ'मा विपिन यस्ता

Posted on November 20, 2019 | views: 193

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।  अभिनेता विपिन कार्कीको नयाँ चलचित्र ‘सेल्फी किङ’ आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।  विपिनले काम गर्ने चलचित्रमा केहि न केहि नयाँ भूमिका रहन्छ भन्ने दर्

Read More

सोझि स्वस्तिमा दोधारमा

Posted on November 20, 2019 | views: 196

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । कुनै चलचित्र यस्तो लक्की हुन्छन् जसले बारबार सिरिज बन्ने मौका पाउँछन् । चलचित्र बनाउनेक्रममा निर्माता तथा निर्देशकले नसोचेको सफलता हाँसिल गर्छन् । यस्तै आजभन्दा सातबर्

Read More

सृष्टिलाई सिफारिस गर्दैनन् सौगात

Posted on November 19, 2019 | views: 164

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । नेपाली चलचित्रक्षेत्रका नायक सौगात मल्ल र पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ प्रेममा छन् । यी दुईको प्रेमसम्बन्ध लगभग चलचित्रक्षेत्रलाई नजिकबाट नियाल्ने दर्शक

Read More

पोष्टरमा दि कर्मा

Posted on November 19, 2019 | views: 832

आर्टिष्ट खबर/ कात्तिक, काठमाण्डौ । आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउते नयाँ नेपाली चलचित्र ‘दि कर्मा’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्रमा जय राज रायको लगानी छ भने देव कुमार श्रेष्ठले न

Read More

‘माछा माछा’को म्याडम गीतमा सौगातको अघि सृष्टिको आइटम नृत्य

Posted on November 18, 2019 | views: 216

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । आउँदो कात्तिक २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘माछा माछा’ को ‘म्याडम म्याडम’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमबार एक कार्यक्रमका बिच सार्वजनिक गीतको भ

Read More

'चुरीफुरी'को अडिसनमा दुई सय बढी नवप्रतिभा

Posted on November 18, 2019 | views: 543

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । निर्देशक ऋषिराज आचार्यको निर्माण र निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘चुरीफुरी’ ले कलाकार छनौट कार्य सुरु गरेको छ । पहिलो चरणको अडिसन शुक्रबार आरबि मुभीजको कार्यालय,

Read More

अनमोललाई छैन डर

Posted on November 18, 2019 | views: 234

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । युवास्टार अनमोल केसीले काम गरेका अधिकांश चलचित्र हिट छन् । तर केहि चलचित्रमा राम्रो काम गर्दागर्दै पनि चलचित्र असफल पनि भएका छन् । केहि चलचित्र असफल हुँदा अनमोलले आगाम

Read More

फ्राइडे रिलिजः हलमा भूवनको 'मिस्टर नेपाली'

Posted on November 15, 2019 | views: 678

आर्टिष्ट खबर/ कात्तिक, काठमाण्डौ । आज (शुक्रबार) बाट नयाँ नेपाली चलचित्र ‘मिस्टर नेपाली’ प्रदर्शनमा आएको छ । प्राय सातामा दुई देखी चारवटा चलचित्र प्रदर्शन भइरहेका बेला यो साता भने ‘मिस्टर नेपाली’ र ‘

Read More

ट्रेलरमा हेर्नुस् '१२ सत्ताइस'

Posted on November 14, 2019 | views: 254

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।  आउँदो मंसिर २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीस्थित बिग मुभिजमा एक कार्यक्रमको आयोजना ग

Read More

तिब्र प्रचारमा 'माया पिरिम' टिम

Posted on November 14, 2019 | views: 526

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । आउँदो मंसिर २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ चलचित्र ‘माया पिरिम’को एक गीत सँगै पोष्टर सार्वजनिक भइसकेका छन् । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र निर्मा

Read More

हिजो आजका कुराको सुटिङ सुरु

Posted on November 14, 2019 | views: 259

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । दशक अघि टेलिभिजनमा प्रसारण हुँदा चर्चामा रहेको सिरियल ‘हिजो आजका कुरा’ नामबाटै चलचित्र निर्माण गर्ने केहि समय अघिमात्रै घोषणा गरिएको थियो । सिरियल निर्माण गरेको टिमल

Read More

'शत्रु गते'लाई युट्युवमा तारिफ

Posted on November 14, 2019 | views: 117

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।  गएको बर्षको चैतमा प्रदर्शन भई सफल मानिएको नेपाली चलचित्र ‘शत्रु गते’ इन्टरनेट रिलिज अर्थात युट्युवमा सार्वजनिक गरिएको छ । प्रदीप भट्टराई निर्देशीत यो चलचित्र य

Read More

अमेरिका प्रिमियरबाट 'मिस्टर नेपाली'लाई सकारात्मक प्रतिक्रिया

Posted on November 12, 2019 | views: 144

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।  चलचित्र ‘मिस्टर नेपाली’ अमेरिकामा प्रिमियर गरिएको छ । टेक्सासमा गरिएको प्रिमियरमा सहभागी दर्शकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् । विदेशमा बस्ने नेपाली

Read More


Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]