Search: Sonali-Bendre

बलिउड अभिनेत्री सोनाली बेन्द्रे क्यान्सर ग्रसित

Posted on August 07, 2018 | views: 693

मुम्बई , एजेन्सी । बलिउड अभिनेत्री सोनाली बेन्द्रे हाल न्यूयोर्कमा हाई ग्रेड क्यान्सरको उपचारमा छिन् । सोनालीले आफ्नो इन्स्टाग्राम मार्फत एक पोस्ट सेयर गर्दै आफूलाई क्यान्सर भएको जानकारी दिएकी थिइन् ।

Read More


Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]