Search: Song

लक्ष्मीको 'माया नक्कली' सार्वजनिक (भिडियो)

Posted on March 18, 2020 | views: 344

आर्टिष्ट खबर/ चैत, काठमाडौं । गायिका लक्ष्मी राना मगरको स्वरमा माया नक्कली बोलको गीत सार्वजनिक गरिएको छ। आफुलाई माया गर्ने मायालुले अर्कोको शिरमा सिउदो भर्दाको वियोगान्त क्षणलाई गीतमा समेटिएको छ । राज

Read More

राष्ट्रिय गीत ‘नेपाललाई माया गरौं’ सार्वजनिक (भिडियो)

Posted on March 17, 2020 | views: 643

आर्टिष्ट खबर/ चैत, काठमाडौं । शनिबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच गीतकार शोभा केसीको राष्ट्रिय गीत ‘नेपाललाई माया गरौं‘’ सार्वजनिक गरिएको छ । विशिष्ट साहित्यकार भद्रा घलेको प्रमुख आतिथ्यतामा

Read More

मेलिना र मनिषको आवाजमा 'फिक्का लाग्छ' (भिडियो)

Posted on March 17, 2020 | views: 471

आर्टिष्ट खबर/ चैत, काठमाडौं । मेलिना राई र मनिष श्रेष्ठको आवाजमा 'फिक्का लाग्छ' बोलको गीत सार्वजनिक गरिएको छ। एम आर एस जादु इन्टरटेन्टमेन्ट र लिटिल भिगेन बोईज क्रीएसनको सयुक्त निर्माणमा जीवन

Read More

‘सेल्फी खिचौंला ए माया’ भन्दै आए विल्सन (भिडियो)

Posted on March 16, 2020 | views: 531

आर्टिष्ट खबर/ चैत, काठमाडौं । हाँस्य कलाकार विल्सन विक्रम राईको शब्द रचनामा विल्सन विक्रमकै अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘सेल्फी खिचौंला ए माया’ बोलको गीतमा विल्सनसँगै मेलिना राईले स्वर भरेक

Read More

करिश्मा ढकालको ‘माया लाउँदा’ सार्वजनिक (भिडियो)

Posted on March 15, 2020 | views: 1730

आर्टिष्ट खबर/ चैत, काठमाडौं । गीतकार डीपी दाहाल ‘परिश्रमी’को शब्द रचनामा ‘माया लाउँदा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका मिलन अमात्यको स्वर रहेको गीतमा शम्भुजीत बास्कोटाले संगीत भर

Read More

सिर्जना र गम्भिरको ‘फूल दिन्छु भन्थ्यो’ सार्वजनिक

Posted on March 15, 2020 | views: 323

आर्टिष्ट खबर/ चैत, काठमाडौं । वैदेशिक यात्राले सम्बन्धमा ल्याएको दरारलाई प्रस्तुत गरिएको गीत ‘फूल दिन्छु भन्थ्यो’ सार्वजनिक गरिएको छ । बालकुमारी घिमिरेको शब्द तथा दानी निरौलाको संगी रहेको गीतमा विश्व

Read More

‘सिरुपाते कम्मर’मा महेश र अन्जलीको ठुम्का (भिडियो)

Posted on March 10, 2020 | views: 718

आर्टिष्ट खबर/ फागुन,काठमाडौं। क्षितिज सापकोटाको शब्द तथा संगीतमा नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। ‘सिरुपाते कम्मर’ बोलको गीतमा क्षितिजकै स्वर रहेको छ भने उनलाई चर्चित गायिका मेलिना राईले स्वर भर्

Read More

सनी रौनियारको ‘खुल्ला आकाश’ (भिडियो)

Posted on March 09, 2020 | views: 616

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।  ’सडक’,’प्रेमपिण्ड’ ’सिता’ र ’दैबसंजोग’ जस्ता चलचित्रमा अभिनय गरेकी अभिनेत्री सनी रौनियार लामो समय पछि म्युजिक भिडियो मार्फत दर्शकसामु आएकी छिन् । उनकै  स्वर

Read More

मेलिना राईको ‘पूर्वदेखि पश्चिमसम्म’ सार्वजनिक (भिडियो)

Posted on March 08, 2020 | views: 341

आर्टिष्ट खबर/ फागुन, काठमाडौं । हिराकाजी थापाकोे शब्द रचनामा लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको गीत ‘पूर्वदेखि पश्चिमसम्म’ सार्वजनिक भएको छ । रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको गीतक

Read More

सुगम पोखरेलको ‘भन कुन चाहिँ खुशी दिउँ’ सार्वजनिक (गीत)

Posted on March 07, 2020 | views: 756

आर्टिष्ट खबर/ फागुन, काठमाडौं । गायक सुगम पोखरेलको स्वरमा ‘भन कुन चाहिँ खुशी दिउँ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा सुगमलाई गायिका बबी लिम्बुले स्वर भर्न सघाँएकी छिन्।‘भन कुन चाहिँ खुसी दिउँ’ गीत सार

Read More

आँचल र जिवेशको 'धोका दियो हाइटले’ (गीत)

Posted on March 06, 2020 | views: 916

आर्टिष्ट खबर/ फागुन, काठमाडौं । नवराज कलौनीको शब्द रचनामा ‘धोका दियो हाइटले’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार तथा संगीतकार भिम बिष्टको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको यस गीत टेक बहादुर शाह

Read More

अञ्जु पन्तको ‘एक्लै छु म’मा वर्षा र नरेशको अभिनय (भिडियो)

Posted on March 05, 2020 | views: 692

आर्टिष्ट खबर/ फागुन, काठमाडौं । प्रशान्त पौडेलको शब्द तथा संगित रचनामा ‘एक्लै छु म’ बोलको गीत सार्वजनिक भएको छ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको उक्त गीतमा लोकप्रिय नायिका वर्षा राउत र नायक

Read More

सुनिल छिदालले ल्याए मनछुने गीत ‘आमा’

Posted on March 05, 2020 | views: 465

आर्टिष्ट खबर/ फागुन, काठमाडौं । गायक सुनिल छिदाल र गायिका पूजा घत्री मगरको स्वरमा  ‘आमा’ बोलको गीत सार्वजनिक गरिएको छ । लक्ष्मी रोकाया र गायक छिदाल स्वयंको शब्द रहेको गीतमा गायक छिदाल स्वयंले संग

Read More

डा. बुद्धिमान श्रेष्ठको पहिलो गीत सार्वजनिक

Posted on March 02, 2020 | views: 497

आर्टिष्ट खबर/ फागुन, काठमाडौं । डा.बुद्धिमान श्रेष्ठले पहिलो पटक गाएको गीत ‘रेलले तान्यो’ र ‘बैगुनी छौ भन्ने कल्ले जान्यो र’ सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक

Read More

राहुल र समिताको युगल युगल गीत

Posted on February 27, 2020 | views: 761

आर्टिष्ट खबर/ फागुन, काठमाडौँ । नव गायिका मोडल समिता श्रेष्ठ र राहुल रक्सको गीत ‘मुटु र तिमी मा’ सार्वजनिक गरिएको छ । गीतमा समिता श्रेष्ठ र राहुल रक्सको स्वर, सुरज अधिकारीको शब्द संगीत रहेको छ भने मह

Read More

नायिका अशिश्माले गाइन् गीत

Posted on February 26, 2020 | views: 377

आर्टिष्ट खबर/ फागुन, काठमाडौं । अभिनेत्री अशिश्मा नकर्मीले गीत गाएकी छिन् । चलचित्रकी नायिका अशिश्माले सन्तोष श्रेष्ठको संगीत, मनोज चौलागाईको संगीत संयोजन, शान्तिप्रियको शब्द रचना रहेको ‘कोइ भन्छन्’

Read More

कमलको कृशा लोकार्पण

Posted on February 26, 2020 | views: 368

आर्टिष्ट खबर/ फागुन, काठमाडौं । गायक कमल घलेको गीति एल्बम ‘कृशा’को लोकार्पण गरिएको छ । राजधानीको रातोपुल स्थित रक हाउस क्याफे एण्ड पार्टी प्यालेसमा सोमबार एक कार्यक्रमबीच एल्बम ‘कृशा’को लोकार्पण गरिए

Read More

सुनिलको 'बुलेट बाइक'मा सलोन र बिना

Posted on February 21, 2020 | views: 1085

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।  नवगायक सुनिल त्यातले आफ्नो पहिलो गीत ‘बुलेट बाइक’ सार्वजनिक गरेका छन् । गीतमा सुनिलसँगै अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द र संगीत पनि सुनिलकै रहेको छ । यस्त

Read More

भिडियोमा नाजिर र प्रियनाको जोडी

Posted on February 15, 2020 | views: 619

आर्टिष्ट खबर/ फागुन, काठमाडौं । ‘मुन्नी’ अर्थात् प्रियना आचार्य र लोकप्रिय कलाकार नाजिर हुसेनको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उनीहरुले अभिनय गरेको ‘रेल गाडी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनि

Read More

'भिर्नि झोला'को सफलताले गायक अखेलिको व्यस्तता बढ्यो

Posted on February 06, 2020 | views: 869

आर्टिष्ट खबर/ माघ, काठमाडौं । केहि समय अघि सार्वजनिक भएको लोकगीत भिर्नि झोलाका गायक हुन् कृष्ण अखेली । गीतसंगीतमा लागिरहेको भएतापनि आमदर्शक तथा स्रोताको दिमागमा आउने गीत बजारमा थिएन । भिर्नि झोलाको स

Read More

डिबीको 'तिमिले पनि सताउछौ'

Posted on February 05, 2020 | views: 317

आर्टिष्ट खबर/ माघ, काठमाडौं । डिबी खड्काको नयाँ गीत ‘तिमिले पनि सताउछौ, मैले पनि सताउछु’ सार्वजनिक गरिएको छ । संगीतकार समेत रहेका गायक डिबीको गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । गीतमा

Read More

स्याङ्जा महोत्सवमा खिचिएको रामजी र संगीताको 'ओई माया' यस्तो बन्यो

Posted on February 02, 2020 | views: 1425

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।  लोकप्रिय लोक गायक रामजी खाँण र गायिका संगीता थापा मगरको स्वरमा रहेको ‘ओई माया’ बोलको गीत सार्वजनिक गरिएको छ । गएको शुक्रबार सार्वजनिक गरिएको गीतले सकारात्मक प्रतिक्

Read More

बलेकी निरमाया कविता

Posted on January 30, 2020 | views: 1183

आर्टिष्ट खबर/ माघ, काठमाडौं । ‘निरमाया’ बोलको गीतको सफलता पछि सोही टिमले ‘निरमाया २’ बोलको गीत सार्वजनिक गरेको छ । बुधबार ‘डश म्युजिक नेपाल’ नामक युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो ।

Read More

सुगमको 'लाखौमा एक तिमि' गीत

Posted on January 29, 2020 | views: 677

आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुगम पोखरेलको आवाजमा ‘लाखौमा एक तिमि’ बोलको गीत सार्वजनिक गरिएको छ । मनोज सिग्देलको शब्द र संगीत रहेको यस गीतमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीलाई फिचर्ड गरिएको छ

Read More

हरिवंशको नयाँ गीत

Posted on January 27, 2020 | views: 523

आर्टिष्ट खबर/ माघ, काठमाडौं । वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्यको स्वरमा रहेको ‘म त फसेँ माकुरीको जालमा परेर’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।  महसञ्चारमार्फत सार्वजनिक गरिएको गीतमा हरिवंशल

Read More


Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]