Artist Bishnu Bhakta Phuyal | RIP

Posted on: January 04, 2017
काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै उनको निधन भएको हो । बद्रि अधिकारीको निर्देशनमा मञ्चन भैरहेको नाटक ‘महर्षि यज्ञ बैल्क्य’मा राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै उनी बेहोस भएपछि उनलाई उपचारका लागी काठमाडौंको विर अस्पताल पुर्याएपछि उपचारको क्रममा निधन भएको हो । Subscribe us Youtube: https://www.youtube.com/channel/UCRky... Like us on Facebook: https://www.facebook.com/artistkhabar/ Follow us on Twitter: https://twitter.com/ArtistKhabar/ Circle us on G+: https://plus.google.com/+ArtistKhabar... Official Website: www.artistkhabar.com [email protected] web:www.artistkhabar.com


Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]