भिडिओमा सुधिर र कविताको जोडी

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नयाँ गीत ‘राममियारी भर्सेश रामपियारा’मा मोडल सुधिर श्रेष्ठ र कविता राएको जोडी बाधिएको छ । जीवन बडू र आकृती मिश्राको आवाज रहेको गीतको भिडिओमा गायक बडुको पनि अभिनय देख्न सकिन्छ ।

¥यापर जगत तिरुवाको शब्द, संगीतमा तयार भएको यस गीतको भिडिओ हालको ट्रेन्ड अनुशार निर्माण गरिएको छ । दर्जनौ म्युजिक भिडिओ र थुप्रै चलचित्रमा समेत काम गरिसकेकी नायिका तथा मोडल कबिता राएले यस गीतबाट राम्रै आश गरिएको बताउनु भएको छ ।

डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको यस गीतको भिडिओमा बिशाल कुमार महराको निर्देशन रहेको छ । गीतमा गोदावरीको रमणीय झलकहरु देख्न पाईन्छ । पदम सुबेदीको सम्पादन रहेको यस भिडिओमा कलर भने मिलन बिस्वकर्माले गर्नुभएको छ ।