प्रियना (मुन्नी) को ‘प्रतिक्षा’मा रमेश (भिडिओ)

...

चैत, काठमाडौँ । गायक युनिष शाहीको स्वरमा नयाँ गीत  ‘प्रतिक्षा’ सार्वजनिक गरिएको छ ।  सार्वजनिक ‘गीतमा शब्द तथा संगीत गायक स्वयमको रहेको छ । चानस पुन मगरको सम्पादन तथा निर्देशन रहेको भिडिओमा प्रियना आचार्य र रमेश शाही फिचर्ड छन् ।

अनिश स्याङ्गेदनले छायाँकन गरेको भिडियोको पोस्ट प्रोडक्सन रे अफ आर्टमा भएको हो । रोमान्टिक शैलीको गीतको भिडियो उत्कृस्ट बनेको छ। भिडिओ रे अफ आर्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।