काठमाडौँ । मोडल कवीता नेपाली अहिले वीश्वकै अग्लो शिखर सगरमाथा आरोहणको अभियानका क्रममा छिन् । उनले सगरमाथा आरोहणका क्रममा खिचेका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरीरहेकी छीन् ।
फिल्म सुुटीङका क्रममा मुस्ताङ पुुग्दा कवीताले हीमाल चढ्ने सपना बनाएकी थीईन् । यसैकारण कविताले लामो समयदेखि छाडेर सगरमाथा आरोहणको तयारीमा जुटेकी थिइन् भने अहिले उनी सगरमाथा आरोहणको क्रममा रहेकी छिन् ।








२३ बैशाख २०८२, मंगलवार १०:३० 








