दर्शकले सिरियल हेर्दैनौ भनेपछि पछि हटे राजु मास्टर

...

काठमाडौँ। सिरियल हेर्दैनौ भनेर दर्शकहरुले कमेन्ट गरेपछि राजु मास्टर डराएका छन्। उनले आफ्नो सिरियल ‘सकसमा’  अर्को सिरियल ‘जुठे’मा रहेको लोकप्रिय पात्र गोथेलाई राख्ने निर्णय गरेका थिए। र सुट पनि गरेका थिए। जब एपिसोड प्रसारण भयो दर्शकहरुले गोथेलाई राखेको भन्दै गाली गर्न थालेपछि उनी पछि हट्ने निर्णय गरेका हुन् ।

उनले एक स्टाटस राख्दै जानकारी पनि गराएका छन् र दर्शकको सल्लाह सुझावकै कारणले अबदेखि गोथे पात्र सकसबाट बाहिरिएको बताएका छन्। साथै अग्रिम सुट भइसकेको ५ एपिसोडलाई पनि उनले रद्द गर्ने निर्णय गरेका छन् ।

उनले लेखेको स्टाटस यस्तो छ।

raju master