काठमाडौँ । लक्ष्य विश्व र शान्ति श्री परियारको आवाज रहेको गीत ‘बचन हजुरलाई’ सार्वजनिक गरिएको छ। ‘पूर्व जनमुक्ति सेनाले गरेको त्याग र तपस्या को आज कुनै मूल्याङ्कन नभएको विषयलाई लिएर बनाइएको गीतमा लक्ष्य विश्व र शान्ति श्री परियारको आवाज रहेको छ।
सुनिल नेपालीको शब्द, रञ्जित सुनारको संगीतमा तयार पारिएको गीतमा मदन केसीको एरेञ्ज रहेको छ । लक्ष्य विश्वको अफिसियल यूट्युव च्यानलमार्फत सार्वजनिक गीतमा स्वम् लक्ष्य विश्वको कथा छ भने जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको छ ।
आशिष गजमेर र रचना न्यौपाने फिचर्ड भिडियो सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।







२८ आश्विन २०८२, मंगलवार १२:३५ 








