
आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।
केहिदिन अघिदेखी सामाजिक सञ्जालमा महानायक राजेश हमालले सडकमा बसेर प्रसाद खाइरहेको भिडियो क्लिप भाइरल भइरहेको छ । अन्य सर्वसाधारणले जस्तै सडकमै बसेर राजेश हमालले के खाए ? किन सडकमै बसे ? कुन ठाउँ थियो त्यस्तो ? आफ्नै रहरले बसे या बाध्यताले ? यो प्रश्नमा फ्यानहरुबाट आइरहेको छ।
गएको शुक्रबार अर्थात फागुन २१ गते राजेश हमाल अभिनित साथी बोलेको गीत काठमाडौंको दरबारमार्गस्थित किंग लाउन्जमा सार्वजनिक कार्यक्रम राखिएको थियो । जुन कार्यक्रममा राजेश हमाल स्वयमः उस्थित थिए । गीतमा टंक बुढाथोकी र प्रसुंग जंग पोखरेलेको स्वर रहेको छ । सोहि कार्यक्रममा आर्टिष्ट खबरसँग कुराकानी गर्नेक्रममा महानायक राजेश हमालले एक कृष्ण मन्दिरको परिसरमा भुँईमै बसेर अन्य सर्वसाधारणले जस्तै गरी प्रसाद खाएको बताए ।
थप जानकारी भिडियो रिपोर्टबाटः
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: