झ्यालमा पर्दा छकी गायिका सुमन स्कुटर दुर्घटनामा परि घाइते

Posted on: October 12, 2021
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

एकबर्ष अघि सार्वजनिक लोकप्रिय लोकगीत झ्यालमा पर्दा छ की गायिका सुमन थापा मगर सवारी दुर्घटनामा परी घाइते हुनुभएको छ । स्कुटरमा हिड्दै गर्दा बबरमहलमा पछाडिबाट तिब्र गतिमा आइरहेको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो । 

सुमनलाई ठक्कर दिने मोटरसाइकल र चालक भने फरार छन । ठक्कर दिने चालकको खोजिकार्य अगाडी बढाईएको पारिवारिक श्रोतले जानकारी दिएका छन ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]