हरि र रजिनालाई नारायणगोपाल युवा संगीत पुरस्कार

Posted on: May 10, 2022
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं । 

नारायणगोपाल युवा संगीत पुरस्कार हरि लम्साल र रजिना रिमालले प्राप्त गर्नुभएको छ । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको नाममा स्थापित पुरस्कार संगीतकार लम्साल र गायिका रिमालाई प्रदान गरिएको हो । 

‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०७७’ लम्साललाई र ‘‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०७८’ रिमाललाई प्रदान गरिएको हो ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]