सोनिकाका कोरियोग्राफर भन्छन्, 'मलाई आइडिया थिएन कपि गरेकै हो'

Posted on: June 01, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । 

डान्सिंग रियालिटी शो डान्सिंग स्टार्स नेपालको अहिले उत्कृष्ट ६ बिच प्रतिस्पर्धा भइरहेको छ । हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको यो शो पछिल्लो समय विवादमा तानिएको छ । उत्कृष्ट ६ भित्रकी प्रतिस्पर्धि स्टार सोनिका रोकाया र उनका कोरियोग्राफर दिलिप ओखेडाले गरेको नृत्य भारतीय डान्सिंग शो इन्डियाज बेष्ट डान्सरबाट हुबहु कपि गरेको पाइएपछि आलोचना भइरहेको छ । 

यसैबिच कोरियोग्राफर दिलिपले कपि गरेको स्विकार गरेका छन् । उनले आर्टिष्ट खबरसँग कुरागर्दै भनेका छन्, सेन्सवल कोरियोग्राफिको आइडिया थिएन र मैले भारतको शो हेरेर कपि गरेकै हो । दिलिपले पाँच देखी ६ वटा स्टेप कपि गरेको बताएका छन् । 

बाँकी भिडियो रिपोर्टबाटः Coming Soon.


Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]