बलात्कार मुद्धामा पललाई सफाई (भिडियो रिपोर्ट)

Posted on: September 07, 2022
आर्टिष्ट खबर, भदौ, काठमाडौं । 

नाबालिग बलात्कारको मुद्धामा ७ महिना देखी जेल सजाय भोगिरहेक अभिनेता पुर्ण बिक्रम शाह (पल शाह)ले बलात्कारको मुद्धामा जिल्ला अदालत नवलपरासी पुर्वबाट सफाई पाएका छन् । तर उनलाई बाल यौन दुरुपयोगमा २ बर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैंया क्षतिपुर्ति सजाय सुनाइएको छ । 

साथै जिल्ला अदालत तनहुँको मुद्धा बिचानाहिन रहेको छ ।

आर्टिष्ट खबरले तयार पारेको बिशेष भिडियो रिपोर्ट हेर्नुहोस् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]