प्रदीप खड्काको पिता राजेश हमाल?

Posted on: March 08, 2019
आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रका लोकप्रिय अभिनेता राजेश हमाललाई अहिलेका युवास्टार प्रदीप खड्काको चलचित्रमा पिता बन्नका लागी अफ गरिएको छ । पछिल्लो समय चलचित्रमा खासै नदेखिने राजेशलाई चलचित्र ‘प्रेमगीत ३’मा अभिभावक बन्नका लागी निर्माण टिमले अफर गरेको हो । तर अभिनेता राजेशलाई कुरा राखे पनि सम्झौता भने भइसकेको छैन ।चलचित्रका निर्माता सन्तोष सेन र नायक प्रदीपले राजेशलाई भेटेर औपचारिक कुराकानी गरीसकेको बताइएको छ । राजेशले चलचित्रमा काम गर्छन् या गर्दैनन् भन्ने बिषयमा केहिदिनमा जानकारी हुने बताइएको छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]