
आर्टिष्ट खबर/ वैशाख, काठमाडौं ।
तमिलका प्रसिद्ध अभिनेता विवेकको निधनको भएको छ । उनको ह्रदयघातका कारण बिहीबार निधन भएको हो । ह्रदयघात भएपछि चेन्नईको एक अस्पताल पुर्याइएको र उपचारकै क्रममा उनको निधन भएको एनडीटीभीले उल्लेख गरेको छ। दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरेका विवेकको निधनको खबर सार्वजनिक भएसँगैै बलिउड, तमिल फिल्म क्षेत्रका व्यक्तिदेखि राजनीतित्तहरुले समेत शोक व्यक्त गरेका छन्।
उनले तमिल फिल्म क्षेत्रका अधिकांश सबै चर्चित अभिनेता र अभिनेत्रीसँग अभिनय गरेका थिए। उनले बिहीबारमात्रै कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका थिए। चिकित्सकहरुले विवेकको स्वास्थ्य अवस्था अचानक बिग्रनुमा भ्याक्सिनको कुनै सम्बन्ध नरहेको बताएका छन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: