बलिउड गायक भुपिन्दरको निधन

Posted on: July 21, 2022
मुम्बई (एजेन्सी)

बलिउड गायक भुपिन्दर सिंहको निधन भएको छ । दर्जनौं कालजयी गीतका गायक सिंहको भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार मुम्बईको एक अस्पतालमा निधन भएको हो ।  

उहाका ‘नाम गुम जाएगा...’, ‘बिती न बिताई रैना...’, ‘दिल ढुंडता है...’, ‘करोगे याद तो हर बात याद आएगी...’ लगायत दर्जनौं गीत लोकप्रिय छन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]