राखी सावन्त : ‘म आफ्नो बक्षस्थल दान गर्न चाहन्छु ।’

Posted on: September 24, 2018
मुम्बई (एजेन्सी) ।

बलिउडकी बिवादित मोडल राखी सावन्तले कुनै एक अंग दान गर्ने घोषणा पनि गरेकी छिन् । उनले हाल एउटा भिडियो सार्वजनिक गरेर चर्चा कमाइरहेकी छिन् ।


उक्त भिडियो मार्फत उनले भनेकी छिन्  संसारमा धेरै मानिसहरुले अरुका लागि आफ्नो आँखा, मुटु, मृगौला दान गर्छन् , म भने आफ्नो बक्षस्थल दान गर्न चाहन्छु । मेरो साथमा अरु त त्यस्तो केही पनि छैन, मेरो आकर्षक बक्षस्थल छ । मेरो  स्तन आकर्षक भएका कारण मेले स्तन दान गर्न लागेकी हुँ ।’, 


राखीको यो भिडियोमा सकारात्मक र नकारात्मक दुबै खालका प्रतिक्रिया आइरहेका छन् । राखी आफुले विभिन्न बिषयमा दिएको बयानका कारण सधै नै विवादमा आउने गर्छिन् । उनको बिवादले उनलाई प्रहरी चौकीसम्म पुर्‍याउने गरेको छ । 





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]