
मुम्बई (एजेन्सी) ।
बलिउडकी बिवादित मोडल राखी सावन्तले कुनै एक अंग दान गर्ने घोषणा पनि गरेकी छिन् । उनले हाल एउटा भिडियो सार्वजनिक गरेर चर्चा कमाइरहेकी छिन् ।
उक्त भिडियो मार्फत उनले भनेकी छिन् ‘संसारमा धेरै मानिसहरुले अरुका लागि आफ्नो आँखा, मुटु, मृगौला दान गर्छन् , म भने आफ्नो बक्षस्थल दान गर्न चाहन्छु । मेरो साथमा अरु त त्यस्तो केही पनि छैन, मेरो आकर्षक बक्षस्थल छ । मेरो स्तन आकर्षक भएका कारण मेले स्तन दान गर्न लागेकी हुँ ।’,
राखीको यो भिडियोमा सकारात्मक र नकारात्मक दुबै खालका प्रतिक्रिया आइरहेका छन् । राखी आफुले विभिन्न बिषयमा दिएको बयानका कारण सधै नै विवादमा आउने गर्छिन् । उनको बिवादले उनलाई प्रहरी चौकीसम्म पुर्याउने गरेको छ ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: