कमेडी च्याम्पियनमा रातो सिन्धुरमा ऋचा (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> विवाहपछि नायिका ऋचा शर्मा पहिलोपटक कमेडी च्याम्पियनको सेटमा पुगेकी छन् । शनिबार ललितपुरमा भएको सुटिङमा उनी पुगेपछि त्यहाँका प्रतिस्पर्धी र जजहरुले उनलाई जिस्काएका थिए । ऋचा शर्मा रातो सारी र सिउँदोमा सिन्दुरमा सजिएर सेटमा पुग्दा गडगडाहट ताली बजेको थियो ।</p><p style="text-align: justify; ">मंसिर २१ गते राजधानीकै दिपेक्षविक्रम राणासँग विवाह गरेकी उनीहरु सर्ट हनिमुनको लागि सोलुखुम्बुसमेत पुगेका थिए । सोलुखुम्बुबाट २ दिनअघि मात्र फर्किएकी उनी शनिबारको सुटिङमा पुगेकी थिइन् । शनिबार सुटिङ भएको कार्यक्रममा ऋचाको पुनरागमनसँगै अर्का दुई अतिथिहरु प्नि थिए । कार्यक्रममा पत्रकार ऋषि धमला र उनकी पत्नि एवं नायिका एलिजा गौतमलाई बोलाइएको थियो । कार्यक्रममा उनीहरुमाथि पनि प्रतिस्पर्धीहरुले गज्जबको व्यङ्ग्य गरेका थिए ।</p><pre style="text-align: justify; "><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/lSNuu89t0UQ" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>