फुटबल खेल्दा रणवीरको ओँठमा चोट

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेता रणवीर कपूरलाई फुटबल खेल्ने क्रममा चोट लागेको छ । खेल्नेक्रममा एक खेलाडीको हातले उनको ओंठमा लागेपछि रगत निस्किएको थियो । केहिबेर लुकाउन खोजेपनि पछि फ्यानको आग्रहमा उनले सेल्फि खिचाएका थिए । जुन तस्बिरमा उनको चोट प्रष्ट देखिन्थ्यो ।

अहिले रणवीरको उक्त तस्बिर सामाजिक सञ्जालहरुमा छरिएका छन् । साथै भिडियो पनि भाइरल बन्दै गएको छ । रणवीरको आउनेक्रममा रहेको चलचित्र ‘ब्रह्मास्त्र’ र ‘शमशेरा’ हो ।