अञ्जु पन्तको ‘एक्लै छु म’मा वर्षा र नरेशको अभिनय (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

प्रशान्त पौडेलको शब्द तथा संगित रचनामा ‘एक्लै छु म’ बोलको गीत सार्वजनिक भएको छ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको उक्त गीतमा लोकप्रिय नायिका वर्षा राउत र नायक राम बाबुलाई फिचरिङ गरिएको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको छ ।

उत्सव दाहालको छयाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ । एविएस म्युजिक प्रा.लि.को प्रस्तुति रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

song