आँचल र जिवेशको ‘धोका दियो हाइटले’ (गीत)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नवराज कलौनीको शब्द रचनामा ‘धोका दियो हाइटले’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार तथा संगीतकार भिम बिष्टको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको यस गीत टेक बहादुर शाह ‘टेकेन्द्र’ले निर्देशन गरेका हुन् । गीतमा एलिना चौहानले स्वर भरेकी छिन् । गीतको  भिडियोमा जिवेश गुरुङ, आचल शर्मा, बुद्दी तामाङ, भिम बिष्ट, सर्मिला शर्मा र एलिना चौहानले अभिनय गरेका छन् ।

राम कुमार केसीको छायांकन, बिक्रम स्वारको कोरियोग्राफि र निर्देशक टेकेन्द्र शाहको सम्पादन रहेको गीतमा हाइटले धोका दिदाको भोगाइलाई प्रस्तुत गरिएको छ। गीतले सकारात्मक प्रतिक्रिया पाएसँगै र्सट मुभि मेकर रिकेश गुरुङ र आँचल शर्माको केमेष्ट्रि दर्शकले खुब रुचाएका छन् ।