बलिउड चर्चित कलाकार इम्तियाज खानको निधन

मुम्बई/(एजेन्सी)

बलिउडका चर्चित कलाकार इम्तियाज खानको निधन भएको छ । ७७ बर्षका रहेका खानको निधनको कारण भने अहिलेसम्म सार्वजनिक भएको छैन । तर, भारतीय केही मिडियाले भने हृदयघातका कारण खानको निधन भएको बताएका छन्।अभिनेता इम्तियाज ‘यादो की बारात’, ‘नुर जहाँ’, ‘धर्मात्मा’ र ‘दयावान’ लगायत थुपै चलचित्रमा काम गरिसकेका छन् । उनी स्व। अभिनेता अजमद खानका भाइ हुन् ।