‘म जे सुकै गरौँ मेरो मर्जी, कुनै माइकालाललाई के को टाउको दुखाई?’: उदिप श्रेष्ठ

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आज मार्च १८ बाट नायिका आँचल शर्मा २५औँ बर्षमा प्रवेश गरेकी छिन्। बिवाह गरेपछिको पहिलो जन्मदिनमा उनलाई उनका श्रीमान उदिप श्रेष्ठले जन्मदिनको शुभकामना दिदैँ सामाजिक संजाल इन्स्टाग्राममा लेखेका छन् हेप्पी बर्थडे मेरी सानु । तिमीसँग मेरो बाँकी जिवन बिताउन पाएकोमा म धन्य भएको छु । ६० लाखको गहना र १६ लाखको लेहेंगा दिएर हेलिकप्टर चढाई रिसेप्सनकालागि पाँचतारे हायात होटल लगेका उनको सपनाको राजकुमार उदिपले आँचललाई  एक महँगो ब्याग अपहार दिएका छन् ।

२ लाख बढि पर्ने ब्याग उपहार स्वरुप पाएपछि उनले उदिपलाई धन्यवाद दिदैँ इन्स्टाग्राममा भिडियो शेयर गरेकी छिन्। उनले इन्स्टाग्राममा उपहार खोल्दै गरेको भिडियो शेयर गरेकी हुन् । यसैबीच उदिपले पनि बिवाहको विभिन्न प्रसङ्गले चर्चा परिचर्चा पाइरहेको अवस्थामा मुख खोलेका छन्। केही दिन अघि यसबारे आँचल बोलेकी थिइन् भने हाल उदिपले बिवाह सम्बन्धी आलोचना र ट्रोल बनाउँनेलाई मुखतोड जवाफ दिएका छन्।  म जे सुकै गरौँ मेरो मर्जी, कुनै माइकालालाई के को टाउको दुखाई भन्दै सामाजिक संजालमा उनले लेखेको कुरालाई यस आनन्द नेपाल यु टयुब च्यानल मार्फत प्रस्तुत गरिएको छ।

video: