सोनम र आनन्द क्वारेन्टिनमा

मुम्बई/(एजेन्सी)

बलिउड कलाकार सोनम कपुर र आनन्द आहुजा क्वारेन्टिनमा बसेका छन् । मंगलबार भारत फर्किसकेपछि सोनम कपुरले आफ्नो इन्स्टाग्राम स्टोरीमा भिडिओ हाल्दै आफू लन्डनबाट फर्केको र दुबै क्वारेन्टिनमा बस्न लागेको बताएका छन् ।

उनीहरुले आफूमा कोरोनाभाइरसको संक्रमण नदेखिए पनि परिवारसँग बस्ने हुँदा क्वारेन्टिन बस्न लागेको जानकारी गराएका हुन् । ‘सरकारले सक्दो प्रयास गरिरहेको जानकारी गराउन चाहान्छु । हामी दुबैलाई भाइरसको कुनै लक्षण देखिएको छैन’,सोनम कपुरले भनिन् ‘हामी धेरै प्रभावित क्षेत्रमा पुगेका छैनौँ तर पनि हामी क्वारेन्टिनमा बस्न लागेका छौं किनकी हामी सबै परिवारसँगै बस्छौं ।’ कपुरले भारत फर्किनुअघि आफूले मास्क लगाएको तस्विर हालेकी थिइन्।