रणवीर र आलियाको ब्रेकअप ?

मुम्बई (एजेन्सी) ।

लामो समयदेखि बलिउडका अभिनेता रणवीर  कपुर अहिलेकी चर्चित अभिनेत्री आलिया भट्टको प्रेममा मिडियामा समेत खुलेयाम रमाउँदै आएका छन्। त्यसो त रणवीरको अघिल्लो कुनै पनि प्रेमचर्चा मिडियामा लुकेको भने थिएन।  कट्रिना कैफ र दिपिका पादुकोन सँगको सम्बन्धबारे उनीहरुले आफ्नो मिडियामा खुलाएका थिए। अहिले भने उदाहरणीय बनेको जोडी रणवीर र आलियाको केही दिनदेखि ब्रेकअप भएको भन्ने समचार आइरहेको छ। मार्च १५ मा आलियाले आफनो जन्मदिन मनाउँदै गर्दा  रणवीर जन्मदिनमा नदेखिनुको कारण उनीहरुको ब्रेकअपको भएको अनुमान गरेको भारतका बिभिन्न मिडियाले बताएका छन्। त्यसैबीच आलियाको जन्मदिन पार्टीमा रणवीरको उपस्थिती नभएपछि धेरैले त्यहीँ समय ब्रेकअप भएको शंका गरे ।

त्यसैत रणवीरले अहिले सम्म हिरोइन मात्र तीन चार जनालाई ब्रेकअप दिइसकेको अवस्थामा आलियालाई चाहीँ ब्रेकअप दिदैनन् भन्न पक्कै सकिदैन । आलियाका नजिकका साथीहरुका अनुसार आलियाको जन्मदिनमा रणवीर र आलिया भेट भएको र आलियाको लागि रणवीरले गिफ्‍ट पनि दिएको बताएका छन ।  पार्टीमा भने रणवीर उपस्थित हुन नसक्नु कारण उनको ब्यस्ततालाई जोड दिइएको छ ।

बिभिन्न समाचार र गसिप सार्वजनिक भएसँगै आलियाले सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै  रणवीरलाई ’मेरो मनपर्ने फोटोग्राफर आरके’ लेख्दै फोटो क्रेडिट दिएकी छिन् ।  रणवीर र आलियाबीच कुनै मनमुटाव भएको ठोस सबुत भने छैन। प्रेममा कहिलेकाहीँ मनमुटाव हुनुलाई सामान्य लिइन्छ । आलिया र रणवीर अहिले सँगै क्वारेन्टाइनमा बसिरहेका छन्। यानिकी उनीहरुको प्रेम ब्रेकअपमा होइन बिवाहमा परिणत हुने बिश्वास गर्न सकिन्छ ।