‘जनता कर्फ्यू’को आह्वानलाइ रजनीकांतको समर्थन

मुम्बई/(एजेन्सी)

तमिल चलचित्रका सुपरस्टार रजनीकांतले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीको ‘जनता कर्फ्यू’को आह्वानलाई समर्थन गरेका छन्। रजनीकांतले भारत कोरोना भाइरस दोस्रो चरणमा रहेको बताएका छन्। उनले मानिसहरूलाई तेस्रो चरणमा प्रवेश गर्नबाट जोगाउन घरभित्रै बस्न अपील गरेका छन्।

रजनीकांतले भिडियो सन्देशमा भने, ‘यदि मानिस घरभित्रै बस्छन् भने हामी भाइरसलाई तेस्रो चरणमा प्रवेश गर्नबाट रोक्न सक्छौं र यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार जनता कर्फ्यूको घोषणा गरेका छन्।’