‘भिष्मा’को हिन्दी रिमेकमा रणवीर

मुम्बई (एजेन्सी) ।

हाल बलिउड अभिनेता रणवीर कपुर अभिनेत्री आलिया भट्टको  प्रेममा मिडियामा समेत खुलेयाम रमाइरहेका छन्। प्रेम सम्बन्धका कारण उच्च मिडियामा छाइराखेका कपुर दुई वर्षदेखि उनको कुनै पनि चलचित्र प्रर्दशनमा आएको छैन। पछिल्लो पटक उनी अभिनित संजय दत्तको बायोपिकमा आधारित 'सन्जुु' प्रर्दशनमा आएको थियो । उक्त चलचित्र सन् २०१८ प्रर्दशनमा आएको थियो।

उनी 'सन्जुु' पछि चलचित्र 'ब्रम्हास्त्रु'मा व्यस्त भएका थिए । यही वर्ष प्रर्दशनमा आउने भनिएको यस चलचित्र हाल विश्वमै महामारीको रुपमा फैलिरहेको  कोरोना भाइरसको कारण रोकिएपछि यस चलचित्र आगामी वर्ष प्रर्दशनमा आउने बताइएको छ । अयान मुखर्जीको निर्देशन रहेको 'ब्रम्हास्त्रु'मार्फत रणवीर र अलिया पहिलो पटक ठुलोपर्दामा एकसाथ देखिने भएका छन् । उनी यश राज फिल्म्सको 'शमशेरा'मा पनि अनुबन्धित भइसकेका छन्।

बलिउड मिडियाका अनुसार अब उनी एक तेलेगु चलचित्रको हिन्दी रिमेकका पनि देखिने भएका छन्। उनी तेलेगु चलचित्र 'भिष्मा'को रिमेकमा देखिने बताइएको छ। वक्सअफिसमा सुपरहिट सावित भएको तेलेगु 'भिष्मा'मा रश्मिका मन्दाना र नितिनले मुख्य भूमिका निभाएका छन्।

समाचारका अनुसार निर्देशक तथा निर्माता करण जोहरले यस चलचित्रकालागि चासो देखाएको र यसको हिन्दी अधिकार किन्नमा लागेको बताइएको छ। जोहरलेनै हिन्दी रिमेकमा रणवीरलाई राख्ने निर्णय लिएका हुन्।