सन्देशमुलक ‘लाइफ इज ब्युटिफूल’ सार्वजनिक (सर्ट फिल्म)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

(कोभिड १९)को महामारीले विश्वलाई आतंकित बनाइरहेको अवस्थामा यसको रोकथाम तथा नियन्त्रण कसरी गर्ने भन्ने बिषयमा विश्वकै ध्यान  केन्द्रित भइरहेको छ । यो भाइरससँग लडन सर्वप्रथम आत्मबल बलियो बनाउँन जरुरी छ । यसैबीच कलाकारहरुले आ-आफनो तर्फबाट आफूले जानेसम्म त्रसित नागरिकहरुको आत्मबल बलियो बनाउँन लाइभबाट यसबाट बच्ने उपाय, गीत संगितमार्फत चेतनामुलक सन्देश, अन्य सन्देशमुलक सर्ट फिल्म मार्फत निर्माण गर्दै यस रोगसँग लडन उनीहरुलाई उजागरण गरिरहेका  छन्। सँगै आतंकित नबन्न अनुरोध गरिरहेका  छन्।

त्यसैगरी यससँग सम्बन्धित एउटा सर्ट फिल्म ‘लाइफ इज ब्युटिफूल’ सार्वजनिक भएको छ। धिरज लिम्बुको लेखन तथा निर्देशन रहेको यस फिल्ममा धिरज र सुकु लिम्बुको सन्देशमुलक अभिनय रहेको छ । उनीहरुसँगै फिल्ममा मनिष गुरुङ, तिना थापा,किशोर गुरुङलगायतकोपनि भूमिका रहेको छ । यस फिल्मले कठोर परिस्थितिलाई लर्छादै कसरी जिवन जिउँने भन्नेबारे सन्देश दिन खोजेको छ ।

Movie: