कविताको ‘विस फर अ डे विथ डल्लु’को पहिलो भाग सार्वजनिक(भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

अभिनेत्री कविता गुरुङले निर्माण तथा संचालन गरेको टेलिभिजन शो ‘विस फर अ डे विथ डल्लु’को पहिलो भाग सार्वजनिक गरिएको छ। चलचित्र ‘बोबी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी कविता (डल्लु)को कन्सेप्ट र प्रस्तुतिकरण रहेको शो डल्लु इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

डल्लु इन्टरटेन्टमेन्टले निर्माण गरेको उक्त शो को केहि दिन पहिले प्रेस भेटघाट गर्दै ट्रेलर सार्बजनिक गरिएको थियो। ट्रेलरलाइ दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए। शो मा राम कुमार केसीको छायांकन र धुर्वराज पराजुली प्रज्वलितको  सम्पादन रहेको । कार्यक्रमको छायाँकन र पोस्ट प्रोडक्सन वेब टिभीमा गरिएको हो।  एकजना व्यक्तिको एक दिनको इच्छा,आकांक्षा, सपना र खुशीको कथा समेटिएको शो लाई दर्शकले निकै रुचाएका छन्।।

Video: