कनिकाको पाँचौं रिपोर्टमापनि कोरोना पोजेटिभ,डाक्टरले भन्छन् ‘अत्तिनु पर्दैन’

मुम्बई/(एजेन्सी)

‘बेबी डल’,'देशी लुक','सुपर गर्ल र्फम चाइना','लभ लेटर','चिटिया कलैया' जस्ता सुपरहिट गीत दिएकी बलिउडकी चर्चित गायिका कनिका कपुर यतिबेला कोरोनासँग लडिरहेकी छिन् । लन्डनबाट मार्च १५ मा लखनउ फर्केकी उनलाई कोरोना संक्रमण देखिएपछि लखनउको संजय गान्धी पोस्ट ग्रेजुएट मेडिकल साइन्स इन्स्टिच्यूट (SGPGIMS). मा उनको उपचार भइरहेको छ। उनले मार्च २० मा पहिलो पटक कोविड १९ परीक्षण गाएकी थिइन्।  रिर्पोट पोजेटिभ आएपछि हालसम्म कपूरले लगातार पाँचौं पटक कोरोना परीक्षण गरिरहँदा फेरी रिपोर्ट पोजेटिभ नै आएको छ। डाक्टरले हरेक ४८ घन्टामा एक पटक कोरोना संक्रमितको रिपोर्ट परीक्षण गर्छन् ।

परीक्षण गराउदा संक्रमितको रिपोर्टमा लगातार २ पटकसम्म नेगेटिभ देखिएमा थप परीक्षणको जरुरत नपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । समाचारका अनुसार कनिकाको भने पाँचौ पटक परीक्षण गराउदा पनि रिपोर्ट पोजेटिभ नै आएको छ। चिकित्सकले उनको स्वास्थ्य अवस्थालाई लिएर आत्तिनुनपर्ने सल्लाह दिएका छन् । रिपोर्ट पोजेटिभ आएपनि उनको स्वास्थ्य अवस्था सुरुकै जस्तो रहेको र उनले आवश्यक खानेकुरा पनि खाइरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।