मधुसँग मस्ती मुडमा राजेश हमाल (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

बिश्वभरी महामारीको रुप लिदै आएको कोभिड १९ को जोखिम बढेसँगै सरकारले देश लकडाउन गरेको छ। सेलिब्रेटीदेखि लिएर आम सर्वसाधारण जनताहरुले पूर्णरुपले यसको पालना गरिरहेका छन् । अहिले सर्वसाधारणहरु युट्युब तथा अन्य माध्यमबाट चलचित्र तथा विभिन्न सिरियल हेरेर दिन बिताउने गरेका छन् । यसैबीच सेलिब्रेटीहरु पनि टिभी ,चलचित्र सिरियल हेरेर दिन कटाइरहेका छन्  भने कोही घरमा पुस्तक पढेर कोही भने नयाँ गीतसंगीत सृजना गरेर होम क्वारेन्टाइनको सदुपयोग गरिरहेका छन् ।

यसैगरी महानायक राजेश हमाल भने होम क्वारेन्टाइनको सदुपयोग रमाइलो तरिकाले गरिरहेका छन्। देश लकडाउन भएसँगै उनले आफ्नी श्रीमती मधुसँग रमाइरहेका बिभिन्न तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका छन्।

यसैबीच उनले श्रीमतीसँग गरेको मस्ती मुडको एक भिडियो आफ्नो आधिकारीक फेसबुक मार्फत सार्वजनिक गरेका छन्। भिडियो को क्यापसनमा उनले लेखेका छन् ‘तिमी मेरो हिरोइन। म तिम्रो राजेश हमाल। हाहा उक्त भिडियो हाल निकै भाइरल भइरहेको छ ।

https://www.facebook.com/rajesh.hamal.5872682/videos/pcb.2589828684565306/2589828531231988/?type=3&theater