कनिकाको स्वास्थ्यमा सुधार

मुम्बई/(एजेन्सी)

बलिउडकी चर्चित गायिका कनिका कपुर दुई हप्तादेखि कोरोनासँग लडिरहेकी छिन् । हाल भने उनको स्वास्थ्यमा सुधार आएको भारतिय मिडियाले जानकारी दिएको छ । लखनउको संजय गान्धी पोस्ट ग्रेजुएट मेडिकल साइन्स इन्स्टिच्यूट नामक अस्पतालमा उपचार भइरहेको उनको स्वास्थ्य अवस्था अहिले सामान्य भइसकेको चिकित्सकहरुले बताएका छन्।

मार्च २० मा पहिलो पटक कोविड १९ परीक्षण गाएकी कनिकाले पाँचौ पटक सम्म परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ नै आएको थियो। उनले फेरी छैटौं परीक्षण गराएकी छिन्। कनिकासँगै उनको परिवार छैटौं रिपोर्टको पर्खाईमा रहेका छन्। यदि छैटौं रिपोर्टमा कोरोना संक्रमण नदेखिए कनिका घर फर्कन सक्ने चिकित्सकहरुले  बताएका छन्।