दर्शककालागि ‘बल्छी धुर्वे’ले बनाए घरभित्रै कमेडी सिरियल (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले पनि मुुलुक लकडाउन गरेपछि यतिबेला अन्य उघोगसँगै चलचित्र उघोगपनि ठप्प भएका छन्। छायांकन भइरहेको चलचित्र बीचमै रोकिएका छन् भने तयारीमा रहेका चलचित्र प्रर्दशन हुन पाएका छैनन्। चलचित्रसँगै हास्य टेलिश्रृंखलापनि प्रशारण हुन सकेका छैनन्।

यो समयमा कलकारहरुले घरभित्रबाटै बिभिन्न तरिकाबाट दर्शकहरुलाई मनोरन्जन दिनभने छाडेका छैनन्। कोहिले रमाइलो भिडियो बनाएर युटयुबमा अपलोड गर्दै दर्शक हसाइरहेका छन् भने कोहि फेसबुक लाइभ आएर दर्शकहरुलाई मनोरन्जन दिइरहेका छन्।  त्यसैगरी हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ ‘हल्का रमाइलो’ टेलिश्रृंखलामार्फत दर्शकमाझ लोकप्रिय बनेका छन्। 'मेरी बास्सैबाट' बल्छी धुर्वेको टयाग पाएका उनले यतिबेला घरबाटै लकडाउन नामक सिरिज लिएर दर्शकमाझ आएका छन्। सिरिजमा उनकी श्रीमतीको पनि अभिनय देख्न सकिन्छ। उनीहरु श्रीमान–श्रीमतीकै भूमिकामा छन्। बल्छीका अनुसार लकडाउन हुञ्जेल यो सिरिज हरेक साता दुई भाग युट्युबमा सार्वजनिक हुनेछ।

video: