सफल निर्माता करिमका दुबै छोरीलाई कोरोना संक्रमण

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई/(एजेन्सी)</span></pre><p style="text-align: justify; ">'रावन', 'चैनाई एक्सप्रेस','दिलवाले' लगायत हिट चलचित्रका निर्माता करिम मोरानीका दुई छोरीलाई कोरोना संक्रमण देखिएको छ। आइतबार मोरानीकी कान्छी छोरी साजाको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनकी जेठी छोरी जोयाको पनि सोमबार कोरोना परिक्षण गरिएको थियो । उनको पनि रिपोर्ट पोजेटिभ आएपछि जोयालाई मुम्बइको कोकिलावेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ । साजाको भने नानावती अस्पतालमा उपचार भैरहेको छ।</p><p style="text-align: justify; ">साजा मार्चको पहिलो साता श्रीलंकाबाट मुम्बइ&nbsp; फर्किएकी थिइन्। उनलाई कोरोनाको केही लक्षण देखापरेपछि गएको आइतबार उनले कोरोना परिक्षण गराइन् । रिपोर्ट पोजेटिभ आयो । त्यस्तै मोरानीकी जेठी छोरी जोया पनि मार्च महिनाको अन्तिम साता राजस्थानबाट&nbsp; मुम्बइ फर्किएकी थिइन्। बहिनी श्रीलंकाबाट फर्कीदा कोरोना देखिएपछि आफूमा पनि संक्रमण हुन सक्ने अनुमान गर्दै सोमबार जोयाले पनि कोरोना परिक्षण गराईन् । उनको रिपोर्ट पनि पोजेटिभ नै आयो। हाल मोरानी परिवार क्वारेन्टाइनमा छन्।&nbsp;<br></p>