अस्मिता र बिशालको आवाजमा रोमान्टिक गीत सार्वजनिक (भिडियो)

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</span></pre><p>गायिका अस्मिता अधिकारी र गायक बिशाल निरौलाको स्वरमा 'नहेर मलाई त्यसरी' बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रशान्त पौडेलको शब्द संगीत रहेको छ । यता गीतको भिडियोमा भने वर्ष सिवाकोटी र समिर खानको अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।&nbsp;</p><pre><b>song:</b></pre><p><iframe frameborder="0" src="//www.youtube.com/embed/93q04FJM6x4" width="640" height="360" class="note-video-clip"></iframe><br></p>