सडकका कुकुरलाई खान खुवाउँदै कोमल वली

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वलीले सडकमा रहेका र आफना घर बाहिर भोकभोकै रहेका पशुपन्छीलाई खाना खुवाउन आवाज उठाएकी छिन्। आफूबाटै उनले भोकभोकै रहेका पशुपन्छीलाई खाना खुवाउन शुरु गर्दै अरुलाई पनि उनले यस बिषयमा ध्यानआर्कषण गराएकी छिन्। लकडाउनको यो कठोर अवस्थामा सडकमा रहेका पशुपन्छीहरुको दयनीय अवस्था देखेर उनले सडकमा रहेका र आफना घर बाहिरका पशुपन्छीहरुलाई खाना खुवाउन सबैलाई आग्रह गरेकी हुन् । यससँगै काठमाडौंका विभिन्न स्थानमा पुगेर उनले बेवारिसे अवस्थाका कुकुरलाई खाना समेत खुवाएकी छिन्।

कोमलले सामाजिक सञ्जालमा कुकुरहरुलाई खाना खुवाएको केही तस्बिर शेयर गरेकी छिन्। तस्बिर शेयर गर्दै उनले लेखेकी छन्, ‘हामीलाई जति हाम्रो जीवन महत्वपूर्ण छ, पशुपन्छीको जीवन पनि उनीहरुकालागि उत्तिने महत्वपूर्ण छ। यहाँहरुले पनि आफुले खाने खानेकुरा गेट बाहिर राखिदिए कोरोनाको कारण खान नपाएर कसैको ज्यान जाने थिएन।’