सोनाली बेन्द्रेले दिइन् कोरोनाभाइरसबाट बच्ने टिप्स

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई/(एजेन्सी)</span></pre><p style="text-align: justify; ">यतिबेला कोरोनाभइरस (कोभिड-१९)ले विश्वलाई आतंकित बनाइरहेको छ। हरेक दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस अवस्थामा विश्वको अधिकांश देशहरु पूर्णरुपमा लकडाउनमा रहेको छ । लकडाउनका कारण आम सर्वसाधारणझैँ नेपाली सेलिब्रेटीहरु पनि घरभित्रै नजरबन्द हुनुपरेको छ। वर्षमा विरलै घरमा बस्न पाउने कलाकारहरु अहिले परिवारसँग बसेर समय विताइरहेका छन्। यसैबीच बिभिन्न क्यान्सरलाई जितेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेले कोरोनाविरुद्ध कसरी प्रतिरोधात्मक क्षमता बढाउने भन्ने टिप्स दिएकी छिन्।&nbsp;</p><p style="text-align: justify; ">उनले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै यी टिप्स दिएकी हुन्। भिडियोमा सोनालीले प्रतिरोधात्मक क्षमता बढाउन दिएका तीन स्टेप्समध्ये पहिलो हो, वाफ लिने। अनि दोस्रो हो, एक गिलास तातो पानी पिउने र तेस्रो हो, पालक, गाँजर, अमला, बेसार, अदुवा, बदाम तथा दालचिनीको शेक वा जुस बनाएर खाने ।&nbsp;<br></p>