वेव सिरिज ‘सिमलु’ बनाउने तरखरमा शान थापा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

सफल म्युजिक भिडियो निर्देशक शान थापाले अब वेव सिरिज निर्देशन गर्ने भएका छन्। दर्शक-श्रोताले उनको निर्देशनमा बनेका म्युजिक भिडियो खुब रुचाउँदै आएका छन्। उनी अहिले ‘सिमलु’ नामक वेव  सिरिज तयार गर्ने तरखरमा छन्। ‘टौवा मुभिज’को व्यानरमा निर्माण हुने उक्त सिरिज लभ स्टोरी, थ्रिलर तथा सस्पेन्स जनरामा बन्ने शानले बताएका छन्। शान आफैँले सिरिज लेखेका हुन्।

लकडाउन सकिने बित्तिकै सिरिजको छायांकन सुरु गरिने निर्देशक थापाले बताए। डिपि खनालको पटकथा, राजिव समरको एसोशिएट निर्देशन रहेने वेव सिरिजकालागि अहिलेसम्म कोही पनि कलाकार फाइनल गरिएको छैन। हरी लम्साल र सन्तोष सुनारले संगित दिने वेव सिरिजका गीतहरुमा सुमन केसी, समिर आचार्य, मेलिना राई, प्रविशा अधिकारी, प्रताप दास, आशिष सचिन, प्रमोद खरेललगायतले स्वर दिने भएका छन्। दीपक आचार्य ‘काकु’ र संजोग बस्यालको  संवाद रहेने सिरिजमा सह-निर्माताको रुपमा मनोज जोशी रहेका छन् भने कार्यकारी निर्माताको रुपमा संजोग बस्याल रहेका छन्। अर्जुन तिवारीले खिच्ने वेव सिरिजलाई सुप्रिम पराजुलीले सम्पादन गर्नेछन् भने विजय बस्यालले भिएफएक्स र एनिमेशनको लिएका छन् ।