पलद्दारा प्राबिधिकलाई पाँच लाखको राहत वितरण

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/बैशाख काठमाडौं ।</span></pre><p style="text-align: justify; ">आज नयाँ वर्ष २०७७ साल बैशाख १ गतको अवसर पारेर अभिनेता पल शाहले दुइ सय प्राबिधिकको परिवारलाई राहत वितरण गरेका छन् । चलचित्र प्राबिधिक संघ नेपालका प्रमुख पुस्कर लामाको साथमा उनले राहत वितरण गरेका हुन् । पाँच हजार किलो चामल, पाँच सय किलो दाल, चार सय लिटर तेल, दुई सय दर्जन बिस्कुट, चार सय किलो आटा, दुई सय किलो नुन, चार सय वटा साबुन, दुई सय पोका सोयाबिन लगायत पाँच लाख बराबरको खाधान्न पलले आइतबार र सोमबार गरी दुई दिनमा वितरण गर्ने पलले बताएका छन् ।&nbsp;पलले लाखौको राहत प्राबिधिकको घर-घरमा पुगेर वितरण गरेका हुन् ।&nbsp;</p>