बारी खनेर लकडाउनको सदुपयोग गर्दै आर्यन

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

कोरोना भाइसरका कारण यतिबेला सबै आमसार्वसाधारण लगायत कलाकारहरु परिवारका साथमा घरमै समय बिताइरहेका छन्। कोरोना त्रासका कारण लकडाउन भएपछि चलचित्रका सबै कामकाज ठप्प हुँदा कलाकारहरु घरभित्रै थुनिन बाध्य भएका छन् । यो खाली अवस्थामा कतिपय कलाकार खानेकुरा पकाउन सिकिरहेका छन् भने कतिपय कलाकार बारीका काम जस्तै तरकारी लगाउने, फुल रोप्ने  इत्यादी  काम सिकिरहेका छन्। उनीहरु आफूले सिकेको कुरा फेसबुक मार्फत शेयर समेत गर्दै आएका छन् ।

यसैबीच अभिनेता आर्यन सिग्देलपनि लकडाउनका कारण घरमै छन् । स्थायी निवास थानकोटमा रहेका उनले परिवारसहित  बारीमा काम गर्दै गरेको फोटो फेसबुकमा पोस्ट गरेका छन् । उनले क्यापसन लेखेका छन् : ‘आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर, घर बाहिर ननिस्कनुहोला।’ बारीमा आमासँग काम गर्दा उनी मख्ख देखिएका छन् ।